- विज्ञापन -
December 5, 22
11.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

महाकाली क्याम्पसमा नेविसंघको समिती गठन

मा प्रकाशित

कञ्चनपुर, पुस१६
कञ्चनपुरको बेलौरी स्थित महाकाली बहुमुखी क्याम्पसमा नेपाल बिद्यार्थी सघंको इकाई समिति गठन गरिएको छ ।

शुक्रबार महाकाली बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा नेपाल बिद्यार्थी सघंको महाकाली बहुमुखी क्याम्पस एकाई सभापतिमा अशोक शाह चयन हुनुभएको छ भने ७८ जना सदस्य रहने गरि समिति गठन गरिएको छ ।

- विज्ञापन -

नेपाल बिद्यार्थी सघं महाकाली बहुमुखी क्याम्पस एकाई उपसभापतिमा निरज भण्डारी, महिला उपसभापतिमा आरति महरा,सचिवमा नवराज अवस्थी, सह–सचिवमा कमला ठगुन्ना र असोक सुनार , कोषाध्यक्षमा कलावति राना र सह– कोषाध्यक्षमा पदम खत्री सहित ७८ सदस्य रहने गरि नेपाल बिद्यार्थी सघं एकाई समिति गठन गरिएको छ ।

शुक्रबार महाकाली बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रमको सभापतिमा पुर्व नेपाल बिद्यार्थी सघं महाकाली बहुमुखी क्याम्पस एकाई समितिका उपसभापति शुभम रावल, नेपाल बिद्यार्थी सघं कञ्चनपुर जिल्ला सदस्य किरण चन्द ठकुरी, जिल्ला सदस्य बिनोद तमोली , जिल्ला सदस्य किरण बिष्ट, नेपाली कांग्रेस बेलौरी नगर कार्य समिति सदस्य आयुष महरा, नेपाली कांग्रेस बेलौरी नगरपालिका वडा नम्बर ०४ का सचिव आदेश भट्ट सहित क्याम्पसमा बिभिन्न संकायमा अध्यनरत बिद्यार्थिीहरुको उपस्थिति रहेको थियो ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु