April 24, 24
28.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

लैंगिक हिंसा सम्बन्धि अन्तरक्रिया सम्पन्न

मा प्रकाशित

नागरिक आवाज
पुनर्वास
कञ्चनपुरको पुनर्वास स्थित क गाउँमा लैंगिक हिंसा , घरेलु हिंसा तथा कानुनी प्राबधान बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
लिङ्गका आधारमा समाजमा हुने गरेका महिला माथिका हिंसाका घटनालाइ न्यूनीकरण गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा जनप्रतिनिधि तथा समाजका अगुवाहरुलाई बिच अन्तरक्रिया गरिएको थियो ।
पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापा प्रमुख अतिथी रहेको अन्तरक्रिया कार्यक्रममा उप प्रमुख शारदा बिष्ट धामी बिशिस्ट अतिथि रहेकी थिइन् ।
कारितास नेपालको सहयोगमा पृथ्वी पशुपालन महिला सहकारी संस्थाले आयोजना गरेको कार्यक्रममा अधिवक्ता रेणु प्रधान श्रेष्ठले सहजीकरण गरेकी थिइन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु