April 25, 24
18.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

फाेनिज कञ्चनपुरकाे चाैथाे अधिबेशन सम्पन्न, अध्यक्षमा पुन: हेमन्ती

मा प्रकाशित

कञ्चनपुर, पाैष २३ । नेपाल अादिवासी जनजाती पत्रकार महासंघ(फाेनिज) कञ्चनपुरकाे चाैथाे अधिबेशन शुक्रावार सम्पन्न भएकाे छ । अधिबेशन बाट अध्यक्षमा हेमन्ती चाैधरी पुन: सर्बसम्मत चयन हुनु भएकाे छ ।
नयाँ कार्य समितिकाे उपाध्यक्षमा पहिलाद राना, सचिवमा नरेश राना, सहसचिवमा निरू चाैधरी, काेषाध्यक्षमा गीता चाैधरी चयन भएका छन । त्यसैगरी सदस्यमा भुवनेश्वरी राना र सरीता चाैधरी चयन भएका छन ।
अधिबेशनबाट प्रदेश र केन्द्रिय प्रतिनिधि समेत चयन गरिएकाे छ । प्रदेश प्रतिनिधिका लागि जुद्ध चाैधरी, किशाेर तामाङ्ग, रञ्जीत लामा, चन्द्रिका चाैधरी, रजनी राना, दिनेश चाैधरी र डिबि कुश्मी चयन भएका छन । त्यसैगरी केन्द्रिय प्रतिनिधिका लागि रामचन्द्र कुश्मी, लक्ष्मी चाैधरी, उर्मिला चाैधरी र साफी चाैधरीलाई चयन गरिएकाे छ। अधिबेशनमा जिल्ला भरीका अादिवासी जनजाती पत्रकारहरूकाे उपस्तिथि रहेकाे थियाे ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु