April 26, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

प्रजातान्त्रिक वन प्राबिधिक संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा चौधरी

मा प्रकाशित

 

जमुना न्युरे
धनगढी, पुस २४
प्रजातान्त्रिक वन प्राबिधिक संघ सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा रामअवतार चौधरी निर्वाचित भएका छन् ।

शनिबार भएको सुदूरपश्चिम प्रदेश प्रजातान्त्रिक वन प्राबिधिकहरुको भेलाबाट पुनः चौधरी सर्बसम्मत प्रदेश अध्यक्षमा चयन भएका हुन् ।

समितिको उपाध्यक्ष केशवकुमार मलासी, विश्वराज पण्डीत, धनशेर थापा, (समाबेशी) टंक रावल, राममिलन राना, अनिशा मरहट्टा (महिला) चयन भएका छन् । सचिव हेमचन्द्र जोशी, सहसचिव नरेशचन्द्र कर्ण, रामचन्द्र अवस्थी र कोषाध्यक्ष टेकेन्द्र शाह चयन भएका छन् ।

त्यसैगरी समितिको सदस्यहरु दिपक खड्का, योगेन्द्र सिह, कमलेस कुस्मी, ताहा हुसैन मिकरानी, अमित सिह, दानबहादुर थापा, पुरनदेब मिश्र, जानकी भण्डारी र निमबहादुर चौधरी चयन भएका हुन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु