April 25, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेतकोटका आरक्ष पीडितलाई रुडुक नेपाल द्वारा न्यानो कपडा बितरण

मा प्रकाशित

 

नागरिक आवाज
कञ्चनपुर
कञ्चनपुरको बेदकोट नगरका आरक्षपीडितलाई रुडुक नेपाल द्वारा न्यानो कपडा वितरण गरिएको छ ।

रुडुक नेपालले बेदकोट नगरपालिका ९ सुन्दरपुर क्षेत्रका आरक्षपीडितलाई न्याना कपडा वितरण गरेको हो । शितहलर बढ्दै गएपछि विपन्न परिवार संकटमा परेको भन्दै रुडुक नेपालले विपन्न आरक्षपीडितलाई न्याना कपडा (कम्बल) वितरण गरेको छ ।

 

नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता सिरोमणी कुमार ओझाले पीडितको नाजुक अवस्था देखेर रुडुक नेपालकी महासचिव एव काँग्रेस नेतृ ज्योत्सना साउदको विशेष पहलमा पीडित परिवारलाई न्याना कपडा वितरण गरिएको बताए । रुडुक नेपालका सह सचिव पवन नेपालीले २ सय ६० परिवारलाई न्याना कपडा वितरण गरिएको बताए ।

 

काँग्रेस कञ्चनपुरका पाटी सभापति पदम बोगटीको प्रमुख आथित्यमा न्याना कपडा वितरण गरिएका थिए । चिसोमा न्याना कपडा पाएपछि पीडित हर्षित भएका छन ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु