April 25, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुरमा प्रहरीकाे तपाईकाे मास्क खाेई अभियान

मा प्रकाशित

कञ्चनपुर, पाैष ३० ।
काेराेनाकाे नयाँ भेरियन्त सहित सँक्रमण बढ्न थाले पछि कञ्चनपुरकाे पुनर्वासमा प्रहरीले तपाईकाे मास्क खाेई अभियान शुरू गरेकाे छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले शुक्रवार पुनर्वासका बिभिन्न विद्यालय तथा प‌ैदल यात्रुलाई मास्क बितरण गरेकाे छ । काेराेना सँक्रमण नियन्त्रण गर्न मास्क तथा सेनिटाईजरकाे अनिवार्य प्रयाेग गर्न समेत समुदाय स्तरमा चेतना मुलक सन्देश तपाईकाे मास्क खाेई अभियान सञ्चालन गरेकाे ईलाका प्रहरी कार्यालय त्रिभुवबस्तीका ईन्चार्ज प्रहरी निरिक्षक कैलाश सिँह बिष्टले जानकारी गराउनु भयाे ।
छिमेकी मुलुक भारतमा तिब्र रूपमा काेराेनाकाे नयाँ भेरिन्ट फैलिएकाले भारतबाट फर्किने नेपालीलाई बैधानिक नाक भएर अाउन र सिमानाकामा अनिवार्य एन्टीजेन अथवा पिसिअार चेक गराउन सर्बसाधारणलाई प्रहरीले अनुराेध गरेकाे छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु