April 24, 24
28.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

तराईका जिल्लामा चिसाे बढेपछि अागाेकाे सहारा लिदै स्थानिय

मा प्रकाशित

कञ्चनपुर, माघ ०४ । तराईका जिल्लामा शितलहर सँगै चिसाे बढे पछि जनजीवन प्रभावित बनेकाे छ । चिसाेले दैनिक काममाज गर्न समेत मुस्किल भएपछि स्थानियहरू अागाे तापेर बस्न बाध्य भएका छन ।
     कञ्चनपुरमा पनि चिसाे ह्वात्तै बढेपछि जनजीवन कष्टकर बनेकाे छ । चिसाे बढेपछि पुनर्वासमा स्थानियहरू अागाे तापेर बस्न बाध्य छन । चिसाे अत्यधिक बढेपछि त्यतिकै बस्न नसकिने हुनाले स्थानिय निकायले अागाे ताप्नका लागि दाउराकाे ब्यवस्था गरिदिए जनजीवन सहज हुने स्थानिय शिक्षक बिष्णु तिमिल्सेना बताउछन ।
       चिसाेले बालबालिका तथा बृद्धबृद्धालाई बढी प्रभावित पारेकाे छ । केहि दिन देखि कैलाली कञ्चनपुर सहित तराईका बिभिन्न जिल्लामा चिसाे बढेपछि जनजीवन प्रभावीत बनेकाे छ ।
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु