January 16, 25
18.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

ब्राउन सुगर सहित तीन जना प्रहरीको नियन्त्रणमा

मा प्रकाशित

 

कञ्चनपुर
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ७ स्थित डम्बर चौराहा बाट प्रहरीले तीन जना युवालाई ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

शुक्रबार बिहान सवा सात बजेको समयमा जिल्ला कञ्चनपुर दोधारा चाँदनी नगरपालीका वडा न.७ का बाबाथान बस्ने बर्ष २४ को बिबेक राना मगर , २० वर्षिय रोकी भन्ने राहुल राना मगर र बडा नं. ६ शान्तिटोल बस्ने १८ वर्षिय किरोज भन्ने मुस्कान शाहीलाई लागू औषध ब्राउन सुगर सहित प्रहरीले नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

उनिहरुबाट ४ ग्राम ८५० मिलिग्राम लागुऔषध खैरो हिरोईन र चोरे गरेको म २ प ५०८१ नम्बरको मोटरसाइकल सहीत फेला पारी निजहरुलाई पक्राउ गरी कानून बमोजिम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु