April 25, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुरको लालझाडीमा छाेराले गरे आफ्नै बुवाकाे हत्या

मा प्रकाशित

जुद्ध चाैधरी
लालझाडी, माघ १७ । कञ्चनपुरकाे लालझाडी गाउँपालिका २ कञ्जमा रामबिलास रानाले आफ्नै बुवाकाे हत्या गरेका छन ।
आईतबार राति १० बजे घरायसी बिवाद हुदा २२ बर्षिय राम बिलासले आफ्नाे ३८ बर्षिय बुवा ठग्गु रानालाई बञ्चराे प्रहार गरी हत्या गरेकाे ईलाका प्रहरी कार्यालय बेलाैरीका प्रहरी निरिक्षक कमल कुमार खड्काले जानकारी गराउनु भयाे । हत्यामा प्रयाेग गरिएकाे बञ्चराे सहित अभियुक्तलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ । मृतककाे शव पाेष्टमार्टमका लागि कैलालीकाे धनगढी स्थीत सेती प्रादेशीक अस्पतालमा पठाईएकाे छ

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु