February 23, 24
6.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

भोलि सम्म वर्षा हुने मौसम बिभागको अनुमान

मा प्रकाशित

 

कञ्चनपुर
देशका विभिन्न ठाउँमा भोलिसम्म भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले मध्य र पश्चिमी भू-भागहरुमा मध्यम देखी भारी वर्षा भइरहेको छ ।

बिहिबार दिउँसोको समयमा देशभरिनै बदली रही मध्य र पश्चिमका अधिकांश स्थानहरुमा र पूर्वका केहि स्थानहरुमा मध्यम खालको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु