February 23, 24
6.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

चट्याङ लागेर एकको मृत्यु

मा प्रकाशित

कञ्चनपुर , माघ २१
सुर्खेतको भेरीगंगा नगरपालिका-११ साँदीखोला बस्ने ३५ वर्षीया नेकीसरा खत्रीको चट्याङ लागेर बिहीबार साँझ मृत्यु भएको छ ।

घरको छतमा निस्कने क्रममा अचानक चट्याङ लागेर अशक्त भएकी उनको मेहलकुना अस्पातालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु