April 25, 24
18.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

लागू औषध सहित एक युवक पक्राउ

मा प्रकाशित

 

पुनर्वास
कञ्चनपुरको पुनर्वास नगरपालिका ११ स्थित नेपाल-भारत सीमा क्षेत्र डोकेबजारबाट लागुऔषध सहित एक युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धनगढी उपमहारपालिका १ कटान बस्ने १९ वर्षिय कुबेरसिह पार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

उनिबाट लागू औषध नाइट्राभेट ट्याब्लेट ६० र प्रोसिवेल स्पास नामक क्याप्सुल २८ थान सहित पक्राउ गरि थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए ।


- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु