- विज्ञापन -
November 29, 22
9.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

ब्राउन सुगर सहित बेलौरीमा दुई जना पक्राउ

मा प्रकाशित

बेलौरी , फागुन १२
दक्षिणी सीमान्त बेलौरीमा लागू औषध नियन्त्रणमा अभियान चलाएको प्रहरीले ब्राउन सुगर सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका २ का २६ वर्षिय दिपक बिष्ट र गोपि बिक रहेका छन ।

- विज्ञापन -

उनिहरुबाट ४.११ ग्राम ब्राउन सुगर बरामद गरिएको ईलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । लागू औषध ओसारपसारमा संलग्न रहेका गोपी बिकले मुखमा लुकाइ राखेको अबस्थामा उनिहरुलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक कमल खड्काले बताए ।

उनिहरुलाई बेलौरी ६ रिछाहा स्थित बिधुत प्राधिकरणको कार्यालय नजिक बाट नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक खड्काले बताए ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु