- विज्ञापन -
December 5, 22
11.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

लागु औषध सहित बेलाैरी बाट भारतीय नागरिक पक्राउ

मा प्रकाशित

जुद्ध चाैधरी
बेलाैरी, फागुन १५ । कञ्चनपुरकाे बेलाैरी बाट लागु औषध खैराे हिराेईन सहित भारतीय नागरिक पक्राउ परेका छन । आईतवार बेलाैरी न.पा. ६ नेपाल भारत सिमा नाका आमबगिया नजिक बाट २२ बर्षिय बलजीत सिँहलाई प्रहरीले पक्राउ गरेकाे छ।
पक्राउ परेका अभियुक्त बाट १०.९१ ग्राम लागु औषध बरामद भएकाे प्रहरीले जनाएकाे छ । ईलाका प्रहरी कार्यालय बेलाैरीका ईन्चार्ज कमल कुमार खड्काकाे कमाण्डमा खटिएकाे गस्ती टाेलीले शँका लागि चेकजाँच गर्ने क्रममा सेताे प्लाष्टिककाे थैलीमा लुकाएर राखेकाे अवस्थामा लागु औषध खैराे हिराेईन बरामद गरेकाे प्रहरी निरिक्षक कमल कुमार खड्काले बताए । भारतकाे पिलिभित जिल्ला पुरनपुर घर भएका दर्शन सिँहका छाेरा २२ बर्षिय बलजित सिँहलाई लागु औषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।
पक्राउ परेका अभियुक्त कञ्चनपुर दक्षिणी क्षेत्र नेपाल भारत सिमा नाकामा लागु औषधकाे काराेबार गर्दै आएकाे प्रहरीले जनाएकाे छ ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु