- विज्ञापन -
December 5, 22
11.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

एमसिसिकाे बिराेधमा फागुन १६ गते नेपाल बन्द

मा प्रकाशित

कञ्चनपुर, फाल्गुन ,१५ ।  एमसीसी सम्झैताको बिरोधमा विप्लव सहित छ दलले फाल्गुन १६ गते नेपाल बन्दको घोषणा भएको छ । एमसीसीको बिरोधमा नेकपा क्रान्तिकारी माओवादी नेकपा विप्लव , राष्ट्रिय जनमोर्चा नेपाल लगायत ६ दलको सयु्क्त मोर्चाले नेपाल बन्दको घोषणा गरेका हुन।

संसद बाट एमसीसी सम्झैता पास गर्न खोजिएको भन्दै देशभर एमसीसीको बिरोध प्रदर्शन भईरहेको छ ।  एमसीसी सम्झैता खारेजको माग गर्दै फाल्गुन १६ गते नेपाल बन्दको घोषणा गरिएको नेकपा क्रान्तिकारी माओवादी पार्टीका केन्द्रिय सदस्य हरि सुवेदीले जानकारी दिनुभभो ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु