- विज्ञापन -
November 29, 22
9.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

फाेनिज सुदूरपश्चिम प्रदेश समितिकाे दाेश्राे महाधिबेशन सम्पन्न

मा प्रकाशित

धनगढी, फागुन २० । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ(फाेनिज) सुदूरपश्चिम प्रदेश समितिकाे दाेश्राे महाधिबेशन शुक्रवार धनगढीमा सम्पन्न भएकाे छ ।
साधारण सभाबाट लखन चाैधरीकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएकाे छ । फाेनिजकाे नयाँ कार्य समितिकाे उपाध्यक्षमा जुद्ध चाैधरी, महासचिवमा कालिमैया चाैधरी(उन्नती), सचिवमा भानु प्रताप राना र बलराम चाैधरी चयन भएका छन । त्यसैगरी काेषाध्यक्षमा दुर्जन चाैधरी, सदस्य पदमा रजनी राना, नन्दलाल चाैधरी, नरेन्द्र चाैधरी र टी.आर. कठरिया सर्बसम्मत चयन भएका छन ।
फाेनिज केन्द्रिय उपाध्यक्ष लक्की चाैधरी प्रमुख अतिथि रहनु भएकाे कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष याेगेश रावल, पत्रकार महासंघ कैलाली शाखा अध्यक्ष हिमाल जाेशी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु