April 25, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

जनता र कार्यकर्ताको साथमा नेता बिष्ट

मा प्रकाशित

कंचनपुर
क्षेत्रको बिकास निर्माण संग संगै जनता र कार्यकर्ताको दु:ख सुखमा सहभागी बन्दै आएका नेपाली काँग्रेसका नेता दिवान बिष्ट बिपत् र समस्यामा परेका कार्यकर्तालाई सहानुभूति दिन सदैव तत्पर रहने गरेका छन ।
क्षेत्रका जनता र कार्यकर्ताका बिच भेटघाट छलफलमा सक्रिय रहँदै आएका नेता बिष्ट दु:ख सुखमा समेत सहभागी बन्दै आउने गरेका छन् ।

बिरामी भइ काठमाण्डौं स्थित वीर अस्पतालमा उपचारत बेलौरी नगरपालिका ४ कि अनिता चौधरी र सहिद गंगालाल हृदय रोग अस्पतालमा उपचारत पुनर्वास नगरपालिका ३ कि नेपाली काँग्रेसकी महिला नेतृ भगवती रेग्मीलाई भेटेर नेता बिष्टले सान्त्वना दिदै आफू साथमै रहेको आभास गराएका छन् ।

नेता बिष्टले महिला नेतृ रेग्मीको स्वास्थ्य लाभको कामना गर्दै आर्थिक साहायता समेत गरेका छन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु