- विज्ञापन -
December 4, 22
11.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

राप्रपा बेलाैरीका प्रभावशाली नेता तथा भलमन्सा बल बहादुर चाैधरी काँग्रेस प्रबेश

मा प्रकाशित

बेलाैरी, चैत ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी बेलाैरीका प्रभावशाली नेता तथा बेलाैरी नगरपालिका वार्ड नं. ८ का भलमन्सा समेत रहेका बल बहादुर चाैधरी नेपाली काँग्रेसमा प्रबेश गरेका छन ।
नेपाली काँग्रेसकाे “घर घर जाऔ नेपाली काङ्ग्रेस जिताऔँ अभियान सञ्चालन भईरहदा शुक्रवार चाैधरीले पार्टी प्रबेश गरेका हुन । बेलौरी नगरपालिका ८ बाट २०७४ सालको स्थानिय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उनी वडा अध्यक्षका उम्मेदवार समेत रहेका थिए । उनीलाई नेपाली काङ्ग्रेस का युवा नेता जिल्ला सदस्य राम बहादुर खडका , प्रदेश सासंदका प्रत्यासि युवा राना थारु नेता राम लाल राना , प्रदेश ख प्रतिनिधि देवु थापा सहितले खादा र अबिर लगाएर पार्टी प्रबेश गराएका थिए ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु