- विज्ञापन -
December 4, 22
11.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

थारु पत्रकार सँघ कञ्चनपुरकाे चाैथाे अधिबेशन सम्पन्न, अध्यक्षमा माेहन प्रसाद चाैधरी

मा प्रकाशित

कञ्चनपुर, चैत १९ । थारु पत्रकार संघ कञ्चनपुरकाे चाैथाे अधिबेशन शनिबार झलारीमा सम्पन्न भएकाे छ । अधिबेशन बाट माेहन चाैधरीकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएकाे छ ।
कार्य समितिकाे उपाध्यक्षमा जुद्ध चाैधरी, सचिवमा दिनेश चाैधरी, सहसचिवमा नरेश राना, काेषाध्यक्षमा साफी चाैधरी चयन भएका छन । त्यसैगरी सदस्यहरुमा खुशरानी चाैधरी र लक्ष्मी चाैधरी चयन भएका छन ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु