April 26, 24
16.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

अबैध पेय तथा सुर्तीजन्य बस्तु नष्ट

मा प्रकाशित

पुनर्वास
कञ्चनपुरको पुनर्वास स्थित बिचफाँटामा भारतीय बजारबाट चोरीपैठारी गरि ल्याइएका पेय पदार्थ र सुर्तीजन्य मालसामान प्रहरीले बरामद गरि नष्ट गरेको छ ।
पुनर्वास ९ स्थित सीमा क्षेत्र बाट प्रहरीले भारतीय बजारबाट नेपाल चोरीपैठारी गरि ल्याउइदै गरेको ६ पेटी माउन्टेन ड्यु नामक पेय पदार्थ , बिडी र गुट्खा लगायतको मालसामान आइतबार बरामद गरि नष्ट गरेको हो ।
खड्डा कंकर प्रहरी चौकीका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक कर्ण बहादुर रौलेको कमान्डमा खटिएको प्रहरीको गस्ती टोलीले उक्त अबैध मालसामान बरामद गरेको थियो ।
बरामद गरिएको उक्त सामान वडा अध्यक्ष , स्थानीय र पत्रकारको रहोवरमा प्रहरीले आइतबार नष्ट गरेको हो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु