April 25, 24
25.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कंचनपुरमा गठबन्धन भत्काएर काँग्रेस एक्लै होमियो

मा प्रकाशित

कञ्चनपुर
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुले तालमेल गरेर जाने प्रयास गरे पनि भागबन्डामा सहमति जुट्न नसक्दा कञ्चनपुरमा नेपाली काँग्रेस एक्लै चुनावी मैदानमा होमिने भएको छ ।

आइतबार राती अबेर सम्म सत्तारुढ दलहरुको बैठकमा सहमति जुट्न नसक्दा कञ्चनपुरमा काँग्रेसले एक्लै चुनाव लड्ने घोषणा गरेको हो । नेपाली काँग्रेसले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा मेयर गोपाल दत्त भट्ट उपमेयर गंगा जोशी भीमदत्त मेयर पदम बोगटी उपमेयर निलम लेखक बेदकोट मेयर भोजराज बोहरा उपमेयर तुलसी जोशी , शुक्लाफाँटामा मेयर चिन्तामणी भट्ट उपमेयर कल्पना पन्त कृष्णपुरमा मेयर हेमराज ओझा उपमेयर द्रोपदी राना , पुनर्वासमा मेयर तोयप्रसाद शार्म उपमेयर भुलिया राना, बेलौरीमा हरेन्द्र सिंह बिष्ट उपमेयर खिना भण्डारी लालझाँडी अध्यक्ष श्रीकृष्ण राना उपाध्यक्ष राधा राना र बेल्डाँडीमा पालिका अध्यक्षमा हरिश्चन्द्र राना उपाध्यक्षमा शान्ति नाथलाई उम्मेदवार बनाएको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु