February 23, 24
6.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेलाैरी माओवादीका प्रभावशाली नेता यज्ञ कँडेल सहित २५० जना एमाले प्रबेश

मा प्रकाशित

बेलाैरी, बैशाख २२ । कञ्चनपुर बेलाैरीका नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता यज्ञ कँडेल सहित अन्य २५० जना एमाले प्रबेश गरेका छन । बिहिवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रबेश गराएका हुन ।
नेकपा एमालेकाे चुनाबी आमसभालाई सम्बाेधन गर्न आएका ओलीले अब सबै पालिकामा एमालेले जित्ने बताए । ओलीले आजै कैलालीकाे धनगढी र बाैनियामा चुनाबी सभालाई सम्बाेधन गरेका छन । कार्यक्रममा नेकपा एमालेका सचिब तथा सुदूरपश्चिम ईन्चार्ज लेखराज भट्ट पनि सहभागि रहेका थिए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु