January 17, 25
10.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुरकाे पुनर्वास नगरपालिकाकाे बिजय मावि निर्वाचन केन्द्रमा मतदान स्थगित

मा प्रकाशित

पुनर्वास, बैशाख ३० । कञ्चनपुरकाे पुनर्वास नगरपालिका वार्ड नं. १० स्थित बिजय माविमा सञ्चालित मतदान स्थगित गरिएकाे छ । फर्जि मत हालेकाे भन्दै बिबाद भएपछि सर्बदलिय बैठक बसी मतदान स्थगित गरिएकाे हाे ।
लामाे समय सम्म बैठक बस्दा पनि सहमति जुटाउन नसके पछि चुनावमा सहभागी राजनितिक दल बिच सहमती गरेर निर्वाचन स्थगित गर्ने निर्णय भएकाे प्रमुख निर्वाचन अधिकृत किरण जाेशीले जानकारी गराउनु भयाे ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु