March 13, 25
14.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुरमा काँग्रेसले खोल्यो खाता लालझाडी ६ मा हर्कनारायण प्यानल सहित बिजयी

मा प्रकाशित

कञ्चनपुर
बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कञ्चनपुरको लालझाडी ६ मा नेपाली काँग्रेसले बिजयको खाता खोलेको छ ।
काँग्रेस नेता दिवान बिष्टको निर्वाचन क्षेत्र नम्बर १ को लालझाडी गाउँ पालिकाका ६ नम्बर वडामा नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार हर्कनारायण जोशी प्यानल सहित बिजयी भएका छन् ।

जोशीले ४५४ मत ल्याएर बिजयी भएका हुन । त्यसै गरि महिला सदस्य ज्ञानमती राना ४२९ , दलित महिला सदस्य पदकी उम्मेदवार हिरा बिक ४३७ , सदस्य महेन्द्र चौधरी ४३१ , सदस्य लिला चौधरी ४३२ मत ल्याएर बिजयी भएका छन् ।

लालझाडी ६ बाट गाउँ पालिका प्रमुख पदका नेपाली काँग्रेसक उम्मेदवार श्रीकृष्ण राना ४३० , उपप्रमुख राधा राना ४६८ मतका साथ अग्रता कायम गरेकाछन ।

-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु