- विज्ञापन -
December 5, 22
21.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुरको बेलडाँडी १ मा काँग्रेसका गजबहादुरको पुरै प्यानल बिजयी

मा प्रकाशित

कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी गाउँपालिका १ मा नेपाली काँग्रेसका गज बहादुर विष्टको पुरै प्यानल निर्वाचित भएको छ ।

विष्टले आफ्ना निकतम प्रतिद्वन्दी एमालेका शंकर दत्त भट्टलाई १९ मतको झिनो मतान्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन ।

- विज्ञापन -

विष्टले ७७२, भट्टले ७५३, समाजवादीका अम्मर खत्री २६९, राप्रपाका मनोरथ भट्ट ६७ र एमालेकै नेता मनोज बोहरा ६६ ले मत ल्याएका छन ।

यस अघि काँग्रेसले बेल्डाँडीको वडा नम्बर(५ मा पनि पुरै प्यानलले विजयी भइ सकेको छ । अहिले ४ र ३ नम्बर वडाको मत गणना सुरु भएको छ ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु