- विज्ञापन -
November 29, 22
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

घोडाघोडी १२ मा नेपाली कांग्रेस प्यानल सहित विजयी

मा प्रकाशित

कैलाली : कैलालीको घोडाघोडीम नगरपालिकामा नेपाली कांग्रेसले विजयी यात्रा शुरू गरेको छ ।

नगरपालिका–१२ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राम दुलारे चौधरी पूरै प्यानल सहित विजयी भएका छन्। उनी ८ सय २६ मत ल्याई विजय भएका हुन् ।

- विज्ञापन -

महिला सदस्यमा सुनिता चौधरी ८ सय ४३ मत, दलित महिला सदस्य माता देवी दमाई ८ सय २२ मत, सदस्यद्वय गोपुल दास डगौरा चौधरी ८५१ मत र रामनाथ चौधरी ७९० मत ल्याई विजयी भएका छन् ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु