March 29, 24
22.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वास १ मा नेपाली काँग्रेसका माेहन लाल राना सहित पुरै प्यानल बिजयी

मा प्रकाशित

पुनर्वास, जेठ ०५ । कञ्चनपुरकाे पुनर्वास नगरपालिका वार्ड नं. मा नेपाली काँगेसका अध्यक्ष पदका उमेदवार माेहन लाल राना सहित पुरै प्यानल बिजयी भएकाे छ ।
राना ९४४ मत ल्याएर प्रतिद्वन्दी एमालेका च्याङ्जाे तामाङ्गलाई ३४० मतान्तरले हराउँदै बिजयी भएका हुन । एमालेका तामाङ्गले जम्मा ६०४ मत प्राप्त गरेका थिए । त्यसैगरी एकिकृत समाजवादीका प्रताप चन्दले ५७८ मत, रा.प्र.पा. का दील बहादुर रानाले १०९ र स्वतन्त्र उमेदवार बीर सिँह रानाले २४८ मत प्राप्त गरेका छन । सदस्य पदका उमेदवार गाेमती बिष्ट अवस्थीले १००५ मत, रम्बा सुनारले ९७२ मत, लाल बहादुर तामाङ्गले १०२७ मत र रघुनाथ रानाले ९५२ मत प्राप्त गरेका छन ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु