- विज्ञापन -
December 4, 22
11.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

धनगढी बाट अछाम हिडेकाे बस डाेटीमा दुर्घटना, एक बालक बेपत्ता

मा प्रकाशित

डाेटी, जेठ ०७ । धनगढी बाट अछाम जादै गरेको बस डोटीमा दुर्घटना भएको छ । ना ५ख ९६६३ नम्बरको बस शनिबार बिहान करिव ४ बजे तिर डोटीको शिखर नगरपालिका १ गरेपानि भन्ने ठाउँमा भएकाे हाे ।  दुर्घटनामा परी  ४ जना घाइते भएका छन् ।
बस सडकबाट सेती नदिको किनारमा खसेको छ। दुर्धटनामा १८ महिनाको एक बालक बेपत्ता भएकाे प्रहरीले जनाएकाे छ । थप बिवरण आउन बाँकी रहेकाे छ ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु