- विज्ञापन -
December 4, 22
11.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

गरिब परिवारका लागि न्युनतम विद्युत महशुल आफुले तिरिदिने ४ नं. वडाध्यक्षकाे प्रतिबद्धता

मा प्रकाशित

पुनर्वास, जेठ ११ ।
कंचनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ४ का नव निर्वाचित वडा अध्यक्ष मनोज जैशी (सापकोटा)ले पदभार ग्रहण गर्दै गरिब परिवारका लागि न्युनतम विद्युत महशुल आफुले तिरिदिने प्रतिबद्धता जनाएका छन ।
बुधवार वडा अध्यक्षकाे पद भार सम्हाल्दै मनाेज सापकाेटाले वडा नम्बर ४ मा न्युनतम विद्युत खपत गर्ने परिवारका लागि वडा अध्यक्षको सेवा सुबिधाबाट भुक्तानी गरिने बताउनु भएको छ । न्युनतम विद्युत खपत भएको परिवारले बिल वडा कार्यालयमा जम्मा गरि दिएमा त्यस्को भुक्तानी वडा अध्यक्षले आफ्नो सेवा सुबिधा बाट  भुक्तानी गरिदिनु हुने छ । त्यसै गरि वडामा भएका वृद्ध बृद्दाहरुका लागि उपलब्ध हुने सामाजिक सुरक्षा  भत्ता बैंक सङ समन्वय गरि टोल टोलमा बितरण गरिने छ ।
,

 

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु