- विज्ञापन -
November 29, 22
9.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वास प्याब्सन द्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान

मा प्रकाशित

पुनर्वास, जेठ २२ । निजि तथा आवासिय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) पुनर्वासले आईतवार नव निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सममान गरेकाे छ ।
नगर प्रमुख उपप्रमुख लगायत पुनर्वास नगर कार्यपालिकाका लागि निर्वाचित हुने सम्पुर्ण प्रतिनिधिलाई प्याब्सनले बधाई तथा सम्मानका साथै मायाको चिनाे समेत प्रदान गरेको छ ।
कार्यक्रममा बाेल्दै नगर प्रमुख ताेय प्रसाद शर्माले सँस्थागत विद्यालय भाैतिक रुपमा सामुदायिक विद्यालय भन्दा सुबिधा सम्पन्न रहेकाे र शैक्षिक गुणस्तर पनि राम्राे रहेकाे बताउनु भयाे । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा छैन । सामुदियक विद्यालय र निजि विद्यालय बिचकाे बिभेद हामी सबैले मिलेर अन्त्य गर्नु पर्ने उहाँले बताउनुभयो । शिक्षामा सुधार ल्याउनका लागि शिक्षकहरुकाे सल्लाह अनुसार नगरपालिका बाट निति बनाईने नगर प्रमुख शर्माले बताउनु भयाे । त्यसैगरी
कार्यक्रममा बाेल्दै नगर उपप्रमुख भुलिया कुमारी रानाले निजि शैक्षिक सँस्थामा देखिएका समस्या सामाधान गर्न आफु लागि पर्ने र प्राप्त श्राेत साधनकाे सदुपयाेग गर्दै गुणसतरीय शैक्षिक क्षेत्रकाे बिकास गरिने बताउनु भयाे ।

 

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु