- विज्ञापन -
December 5, 22
21.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

खाद्य अधिकार पुनर्वास द्वारा नगरप्रमुखलाई ज्ञापनपत्र

मा प्रकाशित

धनबहादुर बिक/
पुनर्वास, अषाढ ०५ ।
खाद्य अधिकार सञ्जाल पुनर्वास ले आईतबार एक कार्यक्रम को आयोजना गरि स्थानीय खाद्य तथा पोषण सुरक्षा योजना सम्बन्धि ज्ञापनपत्र नगरप्रमुख समक्ष पेश गरेको छ ।
खाद्य अधिकार पुनर्वास का संयोजक कञ्चन गिरी को नेतृत्वमा नगर उप प्रमुख भुलिया कुमारी रानाको सभाकक्षमा कार्यक्रम को अायोजना गरि खाद्य अधिकार संग सम्बन्धित का बिबिध कार्यक्रम सञ्चालन गर्ने बिषय समेटिएको प्रपोजल नगर प्रमुख तोया प्रसाद शर्मालाई पेश गरिएको हो ।
नेपालीको संविधान २०७२ को धारा ३२ ले खाद्य सुरक्षा , खाद अधिकार र खाद सम्प्रभुता लाई मौलिक हकको रूपमा सुरक्षित गरेकोले सो मौलिक हकलाई कार्यनयन गर्न पुनर्वास नगरपालिकाको नगर सभा बाट खाद तथा पोषण सुरक्षा रणनैतिक योजना तयार गर्न पुनर्वास नगरपालिका लाई आवस्यक रकम बिनियोजन गरिदिन हुन उक्त ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु