April 25, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुरकाे बेलाैरीमा कालाे प्लाष्टिक झाेला प्रयाेग गर्न प्रतिबन्द

मा प्रकाशित

 

जुद्ध चाैधरी
बेलाैरी, अषाढ २९ । कञ्चनपुर जिल्लाकाे बेलाैरी नगरपालिकाले कालाे प्लास्टिक(पाेलिथिन) झाेला प्रयाेग गर्न प्रतिबन्ध लगाएकाे छ ।
नगरपालिकाले सार्बजनिक सुचना प्रकाशित गर्दै आउने साउन १ गतेदेखि लागु हुने गरी कालाे प्लास्टिक झाेला प्रयोगमा प्रतिबन्ध लगाउने जनाएकाे छ । नगरपालिका भित्र बसाेबास गर्ने उद्याेगी, ब्यवसायी, तथा आम नागरिकलाई पाेलिथिन झाेला प्रयाेग नगर्न आह्वान गरिएको छ । स्वच्छ, सफा एवम बातावरण मैत्री नगर निर्माण गर्ने उद्धेश्यले कालाे पाेलिथिन झाेला प्रयाेगमा प्रतिबन्ध लगाउने निर्णय भएकाे नगर प्रमुख पाेतिलाल चाैधरीले जानकारी गराउनु भयाे । नगर प्रमुख चाैधरीले पाेलिथिन झाेलाकाे सट्टा बैकल्पीक झाेला कागज वा कपडाकाे झाेला प्रयाेग गर्न नगरबासीलाई आह्वान गरेका छन ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु