- विज्ञापन -
December 5, 22
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बलत्कार आराेपमा सशस्त्रका जवान सहित ४ जना पक्राउ

मा प्रकाशित

कञ्चनपुर, अषाढ ३१ । बलत्कार आराेपमा कञ्चनपुरकाे पुनर्वासमा सशस्त्र जवान सहित ४ जनालाई प्रहरीले शुक्रवार पक्राउ गरेकाे छ ।
पुनर्वास नगरपालिका वार्ड नं. ९ ख गाउँ बस्ने २४ बर्षिय शुसिल बिष्ट, साेहि ठाउँ बस्ने १९ बर्षिय लक्ष्मण सुनार र पृथ्वी भाट क्षेत्री र बिओपी बिचफाँटामा कार्यरत सशस्त्र प्रहरीका जवान २२ बर्षिय यम प्रसाद ज‌ैशीलाई प्रहरीले पक्राउ गरेको छ ।
बलत्कार घटना अषाढ २३ गते राती भएकाे हाे । पिडित महिलाले प्रहरीमा उजुरी दिएपछि उनीहरूलाई पक्राउ गरिएकाे हाे । सुशिल बिष्टले छिमेकी गाउँकी २० बर्षिया महिलालाई बिवाह गर्ने प्रलाेभन देखाएर उखुबारीमा लगेकाे र सुशिलका अन्य साथीहरु पनि आएर सामुहिक बलत्कार गरेकाे पिडित महिलालाई उद्धृत गर्दै प्रहरी प्रबक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी गराउनु भयाे । सुशिल बिष्ट र पिडित महिलाको पहिले देखि प्रेम सम्बन्ध रहेकाे प्रहरीले जनाएको छ । आराेपितहरुलाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा राखिएकाे र थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु