- विज्ञापन -
November 29, 22
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुरकाे बेलडाँडीमा सर्प दंशबाट एक महिलाको मृत्यु

मा प्रकाशित

बेल्डाँडी, ०२ साउन । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा सर्प दंशबाट ६५ बर्षिया एक जना महिलाको मृत्यु भएको छ ।
बेलडाँडी गाउँपालिका वडा नम्बर २ बस्ने ६५ वर्षीया कमलादेवी महर बिष्टको सर्प दंशबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । घरमा सुतिरहेको अवस्थामा गए राति १ः३० बजेतिर सर्पको टोकाइबाट गम्भीर घाइते बिष्टको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु