- विज्ञापन -
December 5, 22
11.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

जब बन्दकर्ता नै वडाध्यक्षकाे कुर्सीमा बसेपछि

मा प्रकाशित

लालझाडी, साउन ०३ । वडा कार्यालयमा कार्यालय बन्द गराउन आएका एक युवक नै वडाध्यक्षकाे कुर्सीमा बसेर अभद्र ब्यवहार देखाएका छन । 
कञ्चनपुरकाे लालझाडी गाउँपालिका वार्ड नं. ४ काे वडा कार्यालय बन्द गराउन आएका मध्ये ३० बर्षिय सुरज राना वडाध्यक्षकाे कुर्सीमा बसेर अभद्र ब्यवहार देखाएका हुन । मुख्य मन्त्री नमुना कृषी समन्वय समितिले कृषी यन्त्र बितरणमा अनियमितता भएकाे भन्दै वडा कार्यालय बन्द गराउन आएका साेहि वडाकै ३० बर्षिय सुरज वडाध्यक्षकाे कुर्सीमा बसेर अभद्र ब्यवहार देखाएका हुन । तर ती ब्यक्ति कहिले आएकाे भन्ने बारे आफुलाई खबर नभएकाे वडाध्यक्ष बहादुर राना बताउनु हुन्छ ।
वडाध्यक्ष बस्ने कुर्सीमा बसेर अमर्यादीत ब्यवहार देखाएका युवककाे अहिले सामाजिक सञ्जालमा निकै आलाेचना भईरहेकाे छ ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु