April 25, 24
25.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेलडाँडीमा रेविज खोप सेवा सञ्चालन

मा प्रकाशित

कञ्चनपुर
कञ्चनपुरको बेलडाँडीमा पहिलोपटक रेविज बिरुद्धको खोप सेवा सुरु गरिएको छ ।

बेलडाँडी पालिकाको सक्रियतामा पहिलो पटक प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज बिरुद्धको खोप सेवा सञ्चालनमा ल्याइएको हो ।

पालिका प्रमुख हरिश्चन्द्र राना , उप प्रमुख शान्ति नाथ , वडा अध्यक्ष नारद उर्याल र प्रवक्ता गजबहादुर बिष्टले बिहिवार संयुक्त रुपमा सेवाको उद्घाटन गरेका थिए ।

पहिलो पटक रेविज बिरुद्धको खोप सेवा सञ्चालनमा आए पछि बेलडाँडीका स्थानीय जनता लाभान्वित बनेका हुन । पालिकाका नागरिक हरुलाई अकाल मृत्यु बाट जोगाउन सर्प दंशको उपचारको ब्यबस्था समेत बेलडाँडीमै उपलब्ध बनाउन आफुहरु लागि परेको पालिका प्रमुख हरिश्चन्द्र रानाले बताए ।

बेलडाँडीबासी सम्पुर्ण जनताको स्वास्थ्य सेवा सहज , सर्व सुलभ र गुणस्तरीय बनाउन आफुहरु प्रतिबद्ध रहेको उप प्रमुख शान्ति नाथले बताइन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु