April 18, 24
22.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

युनियन अध्यक्षमा लम्साल र महासचिवमा पौडेल जीतको नजिक

मा प्रकाशित

कञ्चनपुर
नौ वर्ष पछि भएको नेपाल प्रेस युनियनको महाधिवेशन बाट केन्द्रीय अध्यक्षमा शिव लम्साल जित नजिक पुगेका छन ।

शेखर काेईराला समुहबाट चुनाव लडेका लम्साल विजयी नजिक पुगेका छन् । ९७२ मत गणना हुदाँ लम्सालले ५३१ र विन्दुको ४१६ मत रहेको छ ।निकटतम प्रतिद्वन्द्वी अनिता विन्दु भन्दा लम्साललाई ११६ मतकाे अग्रता छ ।

महासचिवमा लाेकप्रिय मत ल्याएर दिलिप पाैडेल विजयी नजिक पुगेका छन् । पाैडेलले ६४७ मत ल्याँउदा प्रतिद्वन्द्वी जगन्नाथ दुलालले २९२ मत ल्याका छन् । पाैडेल ३३५ मतकाे अग्रता छ ।

उपाध्यक्षमा नकुल अर्याल, महिला उपाध्यक्षमा सलाेजा दाहाल पनि जितनजिक पुगेका छन् ।नेपाल प्रेस युनियन लेखा समितिकाे संयाेजकमा पदमराज जोशी र सदस्यमा घनश्याम पौडेल, गिरिराज पोख्रेल विजयी भएका छन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु