April 25, 24
30.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

अबैध गाँजा नष्ट

मा प्रकाशित

कंचनपुर
पुनर्वास नगरपालिका ९ बिचफाँटामा सडक छेउमा उम्रेका लागू औषध गाँजा नष्ट अभियान सुरु गरिएको छ ।
वडा कार्यालय , प्रहरी चौकी खड्डा कंकर र बिओपी बिचफाँटाको संयुक्त समन्वयमा सडक छेउमा रहेका गाँजाका बोट फडानी गरि नष्ट गर्ने काम सुरु गरिएको हो ।

पुनर्वास ९ का वडा अध्यक्ष नरबहादुर बिक र प्रहरी चौकी खड्डा कंकरका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक कर्णबहादुर रौलेको नेतृत्वमा रहेको टोलीले गाँजा फडानी गरेको छ ।
वडाका सबै ठाउँमा साप्ताहिक गाँजा फडानीको अभियान निरन्तरता दिइने वडा अध्यक्ष बिकले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु