- विज्ञापन -
December 5, 22
8.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेलडाँडीमा राष्ट्रिय बाणिज्य बैँककाे शाखा स्थापना हुने

मा प्रकाशित

बेलडाँडी, साउन १७ । कञ्चनपुरकाे बेलडाँडीमा राष्ट्रिय बाणिज्य बैंकले शाखा बिस्तार गर्ने भएकाे छ । बैँकले सेवाग्राहीलाई सहज तरिकाले सेवा प्रवाह गर्ने उद्धेश्यले शाखा बिस्तार गर्न लागिएकाे हाे ।
संविधान सभा सदस्य दिवानसिंह बिष्टको पहलमा राष्ट्रिय बाणिज्य बैंककाे शाखा बेलडाँडीमा स्थापना हुन लागेकाे हाे । बैंककाे शाखा स्थापना पछि बैंक सँग सम्बन्धित काराेबार गर्न महेन्द्रनगर र बेलाैरी पुग्नु पर्ने बाध्यताकाे अन्त्य हुने स्थानियहरु बताउछन । शाखा स्थापनाका लागि मँगलवार बाणिज्य बैंकका प्रबन्धक महेशराज भट्ट संग छलफल गरिएको बेलडाँडी गाउँ पालिका प्रमुख हरिश्चन्द्र रानाले बताउनु भयाे ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु