April 26, 24
18.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

सामान्य वर्षामै बिधालय डुबान , अध्ययन अध्यापनमा बाधा

मा प्रकाशित

कञ्चनपुर
पुनर्वास ९ बिचफाँटाको राष्ट्रिय माध्यमिक बिधालय सामान्य वर्षामै जलमग्न बनेपछि अध्ययन अध्यापनमा बाधा पुगेको छ ।

बिध्यालय कम्पाउड भित्र जमेको पानी पानीको निकास नहुँदा बिद्यालय डुबानमा परेको हो । बिद्यालय हाता भित्र तालिने पानीको निकासका लागि ब्यबस्था नभएकाले डुबान बन्दा पठनपाठनमा बाधा पुगेको प्रधानाध्यापक नारायण प्रसाद अर्यालले बताए ।

बिद्यालय हाता भित्र तालिने गरेको पानी निकासका लागि पहल गरिदिन सम्बन्धित सरोकारवालाहरु समक्ष प्रधानाध्यापक अर्यालले माग राखेका छन् ।
वर्षातको भेलको निकास थुनिने गरि बनाइएको कालोपत्रे सडक र डुबानको जोखिमको प्रभाव अध्ययन नगरी बिद्यालयको पक्की पर्खाल बनाइएपछी बिद्यालय डुबानको जोखिममा परेको हो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु