- विज्ञापन -
December 5, 22
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

चितुवाको छाला सहित अत्तरिया बाट ४ जना पक्राउ

मा प्रकाशित

जमुना न्युरे
धनगढी ।
कैलाली जिल्लाको गोदावरी न.पा. वडा नं. ०२ अत्तरिया बाट चितुवाको छाला  चार जना पक्राउ परेका छन ।
बिषेश सुचनाको आधारमा आर आई टी र ई.प्र.का. मालखेतीबाट खटिएको सयुक्त प्रहरी टोलीले  शुक्रावार पक्राउ गरेकाे हाे ।  बुडरबाट धनगढी तर्फ जादै गरेकाे सु.प.प्र. ०४-००१ च ०००६ नं. बोलेरो जिपमा सहित पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा डाेटी जाेरायल गा.पा. २ बस्ने समिर ओली,  चुरे गाउपालिका वडा नं. ६ बस्ने टेक बहादुर रावत, साेही ठाउँका धिरेन्द्र रावत  र बैतडी डिलासैन गा.पा. वडा नं. २ बस्ने राजेन्द्र सिंह भण्डारी रहेका छन ।          पक्राउ परेका चारै जनालाई मालखेती  डिभिजन वन कार्यालय कैलाली पठाइको छ। थप अनुसन्धान गरि कानुनी प्रक्रिया अगाडी बढाईने  डिभिजन बन कार्यलय कैलालीका प्रमुख केशव राज पराजुलीले जानकारी दिनु भयाे ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु