April 25, 24
30.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

प्रदेश समानुपातिकमा पुनर्वासका श्रेष्ठको दावी

मा प्रकाशित

कंचनपुर
नेपाली काँग्रेस कञ्चनपुर १ का महाधिवेशन प्रतिनिधि बिन्दु श्रेष्ठले क बाट प्रदेश सभा सदस्य पदमा समानुपातिक तर्फ उम्मेदवारको आकांक्षी रहेको बताएका छन् ।

२०४७ देखि नेबिसंघको राजनीति मार्फत पार्टीको राजनीतिमा सक्रिय रहेका श्रेष्ठ पुनर्वासका युवा उद्योग ब्यबसायी र सामाजिक क्षेत्रमा समेत चर्चित रहेका छन् ।

संघिय र प्रदेश निर्वाचनको मिति सार्वजनिक भए लगत्तै आकांक्षी उम्मेदवारहरुको दावी बढ्दै गएका बेला श्रेष्ठले पनि समानुपातिक तर्फ आफ्नो दावी रहेको जनाएका हुन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु