- विज्ञापन -
November 29, 22
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

भजनीमा उत्कृष्ट स्वास्थ्यकर्मी जोशी सम्मानित

मा प्रकाशित

 

जमन न्युरे
कैलाली जिल्लाको भजनी नगरपालिकामा गत आर्थिक वर्षमा उत्कृष्ट स्वास्थ्यकर्मी लक्ष्मी प्रसाद जोशीलाई सम्मान गरिएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को नगरपालिका स्तरिय स्वास्थ्य संस्थाहरुको बार्षिक समीक्षा गोष्ठीका क्रममा स्वास्थ्य कर्मी जोशीलाई सम्मान गरिएको हो । उनी भजनीको धनौरा आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख हुन ।

- विज्ञापन -

भजनी नगरपालिका स्वास्थ्य शाखाका संयोजक कैलाश डगौरा थारु ज्युले भजनी नगरपालिकाको समग्र स्वास्थ्यको अवस्था बारे प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा नगरपालिका भरिमै उत्कृष्ट स्वास्थ्यकर्मी को रुपमा जोशिलाई समेत अन्य उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।

कार्यक्रम को अध्यक्षता नगरप्रमुख श्री केवल चौधरीले गरेका थिए । नगर उपप्रमुख राजु तिरुवा एबम प्रमुख प्रशासकिय अधिकृत सुर्य बहादुर सिंह समेतको उपस्तिथि रहेको कार्यक्रमको संचालन स्वास्थ्य शाखा संयोजक कैलाश डगौरा थारुले गरेका थिए ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु