- विज्ञापन -
November 29, 22
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

वरिष्ठ पत्रकार बस्नेतद्वारा जन्मदिनको अबसरमा बृक्षा राेपण

मा प्रकाशित

पुनर्वास, भदाै १२ । कञ्चनपुर जिल्लाकाे दक्षिणी क्षेत्रका  वरिष्ठ पत्रकार दीपेन्द्र कुमार बस्नेतले आफ्नाे ५० औं  जन्मदीनकाे अवसर पारेर बृक्षा राेपण गरेका छन । 
आईतवार एक कार्यक्रमका बिच बस्नेतले पुनर्वास ८ क गाउँ स्थित श्रीनिवास दिव्यधाममा लाेपाेन्मुख कल्प बृक्ष र गाेल्डमाेरका बिरूवा राेपका छन । बाेट विरुवाले पर्यावरणलाई सुन्दर र स्वच्छ बनाउन ठुलाे मद्दत पुग्ने भएकाले बृक्षा राेपण गरी जन्म दिन मनाईएकाे पत्रकार बस्नेतले बताए । फजुल खर्च गरी जन्म दिन मनाउनु भन्दा यसरी रचनात्मक  कार्य गरी जन्म दिन मनाउदा हरियाली संरक्षण सम्बर्द्धन हुने भएकाले पनि  जन्मदिनकाे सार्थकता रहने उनकाे भनाई छ ।
पत्रकार बस्नेतकाे जन्म दिनमा नेपाली काँग्रेसका नेता तथा पूर्व सांसद दिवान सिँह बिष्ट, नगर प्रमुख ताेय प्रसाद शर्मा, उप प्रमुख भुलिया कुमारी राना, पचकडिया सबडिभिजन बन कार्यालयका प्रमुख दिनेश कुमार यादव लगायतले समेत उपस्थिति जनाउदै सँगै बृक्षा राेपण गरेका थिए ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु