- विज्ञापन -
November 29, 22
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

जंगली हात्तीको आक्रमणमा परि एक युवतीको ज्यान गयो

मा प्रकाशित

कञ्चनपुर,
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
सोमबार बेलुका गाउँ पसेको हात्तीको बथानलाई भगाउन जाँदा हात्तीको आक्रमणबाट सिमलफाँटा बस्ने २२ वर्षीया मिना जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्र बहादुर शाहले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु