September 11, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

निजामती कर्मचारी स्थपना दिवशको अवसरमा बृक्षा राेपण

मा प्रकाशित

जमुना न्युरे
धनगढी ।  नेपाल निजामती कर्मचरी युनियनको स्थापना दिवसको अवसरमा धनगढी –९ र १ को त्रिबेणी आर्यघाटमा वृक्षा रोपण गरिएकाे छ ।

नेपाल निजामती कर्मचरी युनियनको स्थापना दिवसको अवसरमा नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति कैलालीको आयोजनामा धनगढी – ९ र १ को त्रिबेणी आर्यघाटमा वृक्षा रोपण गरियको कैलाली का अध्यक्ष खेमराज जोशीले बताए ।वृक्षरोपणमा कपुर , कल्की फुल, रुद्राक्ष , समि , पिपल , तेजपत्ता ,श्रीखन्ड , लगायतका विभिन्न जातका बिरुवा लगायको भन्दै जोशिले भने नेपाल कर्मचारी युनियन को स्थापना दिवसमा सबै कर्मचारी हरुको हक हित , पार्दशिकता रुपमा एकरुपता का साथ काम गर्ने हौसला प्रधान होस भनी सानै भयनी कार्यक्रम गरिएको बताए ।

केन्द्रिय सदस्य तथा प्रदेश उपाध्यक्ष धर्म बहादुर देउवाले
पछिल्लो समय बिरुवा रोप्ने काम फेसनकै रूपमा देखा परेको छ ती बृक्षारोपण गरियका विरुवालाइ राम्रो सङ रेखदेख गरि लगायका बिरुवा सत प्रतिसद बिरुवा हुर्कुनु पर्दछ भन्ने जोड दिए , बिरुवा लगाउनु ठूलो होइन त्यस्लाइ जोगाउन ठूलो कुरा हो बृक्षारोपण धेरै सघं सस्थाले गरेको पाइन्छ तर जोगियको पाइदैन हामी जसरी भय पनि अरुले भन्दा राम्रो , सृजनसिल , मिहेनत गरेर काम गर्नु पर्छ ।

जोसुकैले वृक्षारोपण गर्ने हुँदा न लगाउने तरिका मिल्छ, न त लगाएका बिरुवाको अवस्थाबारे हेरफेर गरिन्छ । जसका कारण बर्सेनी रोपिने लाखौं बिरुवामध्ये मुस्किलले आधा मात्रै जोगिन्छन् ।यस्तै गोदावरी मा रक्त दान कार्यक्रम गरेको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु