April 24, 24
28.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कृष्णपुरमा जग्गा नाप नक्साको काम सुरु

मा प्रकाशित

 

कञ्चनपुर
कृष्णपुर नगरपालिकामा भुमीहीन दलित , सुकुम्बासी र अब्यबस्थित बसोबासीहरुलाई जग्गा धनी बनाउन नाप नक्साको काम मेयर हेमराज ओझाले मंगलबार देखि सुरु गरेका छन् ।

मेयर ओझाले कृष्णपुर नगरपालिकाको वडा न १ स्थित पुतलीबजारबाट भुमीहिन दलित,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाप नक्सा गर्ने कार्यको शुभारम्भ गरेका हुन ।
कृष्णपुरको वडा न २ को अठन्निफाँटाबाट जग्गा नाप नक्साको कार्य आजै देखि शुभाराम्भ भैसकेको नगर प्रमुख ओझाले बताए ।

भदौ २९ गते बुधबार दिउँसो १ बजे वडा न ९ मा पनि जग्गा नाप नक्साको कार्य शुभारम्भ हुने नगर प्रमुख ओझाले जानकारी दिए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु