February 8, 25
10.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुरका विभिन्न स्थानमा यात्रु सहायता कक्षको स्थापना

मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरका विभिन्न स्थानमा यात्रु सहायता कक्षको स्थापना गरिएको छ । नजिकिँदै गरेको नेपालीहरूको महान् चाँड दसैँ तिहार तथा छठ पर्व लक्षित गरी महाकाली यातायात बहुउद्देश्यीय कम्पनी प्रा.लि. को सहकार्यमा  ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्षको स्थापना गरेको हो ।
ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भिमदत्त नगरपालिकाको बसपार्क भित्र, भिमदत्त १० गड्डाचौकी ट्राफिक पोष्टमा, बेलौरी नगरपालिका ४ बसपार्क बाहिर र कृष्णपुर ५ को गुलरिया ट्राफिक पोष्ट नजिक यात्रु सहायता कक्षको स्थापना गरिएको हो । यी ठाँउहरुमा आजै देखि यात्रु सहायता कक्ष सञ्चालनमा आएको ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु