April 19, 24
24.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

चाडबाडलाई लक्षित गर्दै बेलडाँडीमा बजार अनुगनम

मा प्रकाशित

कञ्चनपुर
आउदै गरेको बडा दशैं र तिहारको अबसरमा खाद्य तथा मासुजन्य पदार्थ गुणस्तरहीन बिक्रीवितरण नियन्त्रणका लागि बेलडाँडीमा बजार अनुगमन कार्यलाई तिब्र बनाइएको छ ।
बजार खाद्य तथा मासुजन्य पदार्थको गुणस्तर एकिनका लागि बेलडाँडी गाउँ पालिकाकी उपाध्यक्ष शान्ति नाथको संयोजकत्वमा रहेको समितिले बजारको अनुगमन गरेको हो ।
बिहीवार बेलडाँडी बजार , चवन्नी लगायत अन्य बजारहरुको अनुगमन गरिएको उपाध्यक्ष शान्ति नाथले बताइन् ।
अनुगमनका क्रममा म्याद नाघेका , सडे गलेका र अखाद्य बस्तु नष्ट गरिएको अनुगमन समितिकी संयोजक रहेकी उपाध्याक्ष नाथले बताइन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु