April 25, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

ब्राउन सुगर सहित कैलालीका युवक बेलाैरी बाट पक्राउ

मा प्रकाशित

बेलाैरी ।    कञ्चनपुरकाे बेलाैरी बाट कैलाली घर भएका राजु चाैधरीलाई ७.६९ ग्राम लागुऔषध ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेकाे छ ।
कैलाली जिल्लाकाे कैलारी गाउँपालिका ११ घाेरसुवा बस्ने ३० बर्षिय राजु चाैधरीलाई साेमबार बेुलका ८ बजे बेलाैरी नगरपालिका २ बैजुडाँडा बाट उनलाई पक्राउ गरेकाे ईलाका प्रहरी कार्यालय बेलाैरीका प्रहरी निरिक्षक दान सिँह भण्डारीले जानकारी दिनुभयो । अभियुक्तलाई निन्त्रणमा लिई थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु